बालकोटमा ओली र सीकेबीच छलफल

काठमाडौँ । देशको राजनीतिक परिस्थिति नयाँ सिराबाट अघि बढ्ने सङ्केत देखिएसँगै राजनीतिक चहलपहल बढेको छ ।

यतिबेला दलहरू आन्तरिक छलफलमा रहेका छन् ।

यसैबिच जनमत पार्टीका अध्यक्ष सीके राउत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

दुई नेताबिच अहिले छलफल जारी रहेको छ ।

मन्त्रिपरिषद् पुनर्गठन एवं राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सत्ता गठबन्धनभित्र विश्वासको वातावरण नबन्दा नयाँ समीकरणको गृहकार्यमा राजनीतिक दलहरू लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =