नेपाललाई चौथो सफलता, प्रतिशले लिए एकै ओभरमा दुई विकेट
२०८० फागुन १९ गते

काठमाडौं । त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।
नेपालका लागि प्रतिश जिसीले एकै ओभरमा दुई सफलता दिलाएका हुन् ।
नवौं ओभरको पहिलो र पाचौं बलमा प्रतिशले नेदरल्यान्डका दुई ब्याटरलाई बोल्ड गरेका हुन् ।
२०८० फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








