सशस्त्रले माग्यो इन्सपेक्टरदेखि असईसम्म (सूचनासहित)

काठमाडौँ । सशस्त्र प्रहरीले प्राविधिक समूह (स्वास्थ्य) तर्फ २४ जना जनाका लागि भर्ना दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी बल, प्रधान कार्यालय मानवस्रोत विभाग भर्ना तथा छनोट शाखाले आज सूचना जारी गर्दै स्वास्थ्यतर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि चैत १२ गतेसम्म दरखास्त दिन सकिने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *