अमेरिकासँगको सैन्य अभ्यासको विरोधमा उत्रिए दक्षिण कोरियाली जनता

एजेन्सी । दर्जनौं दक्षिण कोरियाली शान्ति कार्यकर्ताहरूले एशियाली देशको संयुक्त राज्य अमेरिकासँग तय गरिएको सैन्य अभ्यासको अन्त्यको लागि नाराबाजी गरेका छन् । उनीहरूले कोरियाली प्रायद्वीप र वरपर तनाव बढाउने काम गरेको भन्दै सेन्य अभ्यास अन्त्य गर्न माग गरेका हुन् ।

कार्यकर्ताहरू मध्य सोलस्थित अमेरिकी दुतावासको चोकमा भेला भइ बिरोध जनाएका थिए । उनीहरुले हामी शान्ति चाहन्छौं” र “युद्ध निम्त्याउने सबै सैन्य कारबाही र शत्रुता बन्द गर र संवादका माध्यमहरू पुनःस्थापित गर” भन्ने नारासहितका ब्यानर र प्लेकार्ड बोकेर सहभागीहरूले प्रदर्शन गरेका थिए । साथै “युद्ध निम्त्याउने सैन्य कारबाही बन्द गर’ भन्दै नारा लगाएका थिए ।

सियोल र वाशिंगटनले संयुक्त अभ्यास प्रकृतिमा रक्षात्मक भएकोमा जोड दिएका छन् । तर लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियाले यसलाई उत्तरतर्फको आक्रमणको लागि ड्रेस रिहर्सलको रूपमा निन्दा गरेको छ ।

अमेरिकासँगको सैन्य अभ्यास अन्त्य गर्न माग गर्दै विरोधमा उत्रिए दक्षिण कोरियाली जनता

एजेन्सी । दर्जनौँ दक्षिण कोरियाली शान्ति कार्यकर्ताहरूले एसियाली देशको संयुक्त राज्य अमेरिकासँग तय गरिएको सैन्य अभ्यासको अन्त्यको लागि नाराबाजी गरेका छन् । उनीहरूले कोरियाली प्रायद्वीप र वरपर तनाव बढाउने काम गरेको भन्दै सेन्य अभ्यास अन्त्य गर्न माग गरेका हुन् ।

कार्यकर्ताहरू मध्य सोलस्थित अमेरिकी दुतावासको चोकमा भेला भई विरोध जनाएका थिए । उनीहरुले हामी शान्ति चाहन्छौं” र “युद्ध निम्त्याउने सबै सैन्य कारबाही र शत्रुता बन्द गर र संवादका माध्यमहरू पुनःस्थापित गर” भन्ने नारासहितका ब्यानर र प्लेकार्ड बोकेर सहभागीहरूले प्रदर्शन गरेका थिए । साथै “युद्ध निम्त्याउने सैन्य कारबाही बन्द गर भन्दै नारा लगाएका थिए ।

सियोल र वाशिंगटनले संयुक्त अभ्यास प्रकृतिमा रक्षात्मक भएकोमा जोड दिएका छन् । तर लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियाले यसलाई उत्तरतर्फको आक्रमणको लागि ड्रेस रिहर्सलको रूपमा निन्दा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *