म्याङलुङको पाथीभरा मन्दिर परिसरमा आगलागी, मानवीय क्षति भएन

काठमाडौँ । तेह्रथुमको म्याङ्लुङस्थित पाथीभरा मन्दिर परिसरमा आगलागी भएको छ ।

बुधवार पाथीभरा मन्दिर परिसरमा आगलागी भएको हो ।

उक्त आगलागीमा कुनैपनि मानवीय क्षति नभएको तेह्रथुमका डिएसपी टेक बहादुर कार्कीले मकालुखबरलाई जानकारी दिए ।

उनले भिरमा आगलागी भएकाले निभाउन गाह्रो भएको बताए । उनका अनुसार मन्दिरमा सामान्य क्षति मात्र भएको छ ।
आगो निभाउने प्रयास जारी रहेको उनले बताए ।

तस्बिरहरू  :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + sixteen =