भारती मानन्धरले विष सेवन गरिन्
२०८० फागुन १५ गते

नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् ।
मंगलबार साँझ भारतीले विषय सेवन गरेको बाँके प्रहरीले जनाएको छ।
अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेकोअस्पतालले जनाएकाे ५।
त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८० फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








