महानगरले माग्यो सातौँ र आठौँ तहका लागि कर्मचारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ । एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त सात दिनभित्र पेस गर्नुपर्ने महानगरले जनाएको छ । मूल्याङ्कन परीक्षा फागुन १२ र अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ ।

nn

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *