रेखा थापा भन्छिन्- देशको माया हुनेले आफ्ना सन्तान बोलाए हुन्थ्यो !

काठमाडौं । अमेरिकामा बच्चा जन्माउने योजनामा रहेकी अभिनेत्री रेखा थापा यतिबेला चर्चामा छन् । ठूला सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने भन्दै मत विभाजित भएको हो ।

उनीबारे पक्ष विपक्षमा तर्क भइरहँदा रेखाले शनिबार साँझ एक्समार्फत देशको माया हुनेहरूले आफ्ना सन्तान नेपाल फिर्ता बोलाए हुने बताएकी छन् । ‘देशको माया हुनेहरूले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो,’ उनले भनेकी छन्, ‘अमेरिकामा किन राखेको ?’

प्रतिक्रिया

One thought on “रेखा थापा भन्छिन्- देशको माया हुनेले आफ्ना सन्तान बोलाए हुन्थ्यो !

  1. आफै सुतकेरी हुन बिदेश जाने यहाँ अर्कै कुरा गर्दै छौ किन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =