टर्की र बेलायती विदेशमन्त्रीबीच गाजा द्वन्द्व र द्विपक्षीय मुद्दाहरूबारे छलफल

एजेन्सी । टर्कीका विदेशमन्त्री हाकान फिदान र उनका बेलायती समकक्षी डेभिड क्यामरुनले इस्तानबुलमा गाजा द्वन्द्व र द्विपक्षीय मुद्दाहरूबारे छलफल गरेका छन् ।

टर्कीको एक कूटनीतिक स्रोतल फिदानले बैठकमा मध्यपूर्वमा दिगो शान्तिका लागि गाजामा तत्काल पूर्ण युद्धविराम आवश्यक रहेको बताए ।

फिदान र क्यामरुनले आफ्ना देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई व्यापक दायरामा बिस्तार गर्न आवश्यक रहेको बताए । विशेष गरी व्यापार, अर्थव्यवस्था र रक्षा उद्योगमा सुदृढ पार्ने आफ्नो दृढ संकल्प रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =