इरानको अस्पतालमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

एजेन्सी । इरानको राजधानी तेहरानमा रहेको गान्धी अस्पतालमा ठूलो आगलागी भएको छ ।

घटनामा अहिलेसम्म मानवीय क्षति भने नभएको बताइएको छ । आगो नियन्त्रणमा आइसकेको बताइएको छ ।

क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =