१ करोड घरमा रुफटप सोलार प्यानल जोड्ने मोदीको घोषणा

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरका १ करोड घरपरिवारमा रुफटप सोलार प्यानल जडान गर्ने योजना घोषणा गरेका छन् ।

यो योजना भारतमा घरपरिवारमा सौर्य उर्जा उपलब्ध गराउने उद्देश्यले राखिएको हो । यो योजनाले गरिव र मध्यम वर्गको बिजुलीको बिल घटाउने मात्र नभई ऊर्जा क्षेत्रमा भारतलाई आत्मनिर्भर बनाउने मोदीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =