खान युनिसमा इजरायली आक्रमणबाट ५० प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । दक्षिणी गाजापट्टीमा रहेको खान युनिसको आश्रय केन्द्रहरूमा इजरायली आक्रमणबाट कम्तीमा ५० प्यालेस्टाइनीको मृत्यु भएको छ ।

दर्जनौं घाइते भएका प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले आश्रय केन्द्रहरूमा कब्जाका लागि बम विष्फोटका कारण उनीहरुको मृत्यु भएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =