हेडलाइन आतंकले केही हुनेवाला छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना विरुद्ध विभिन्न मिडियाले हेडलाइन आतङ्क मच्चाएको बताएका छन् ।

आफूमाथि लागेको आरोपबारे पत्रकार सम्मेलन गर्दै उनले हुँदै मिडियाले आफूलाई खेदेको तर आफू गलत नभएको बताए ।

उनले भने– ‘मेरा विरुद्ध हेडलाइन आतङ्क भयो, यसले केही हुनेवाला छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =