चलाइरहेको मोबाइल जब हातमै पड्कियो…

काठमाडौं । मोबाइल चार्ज लगाउँदा र अन्य विभिन्न कारणले मोबाइल पड्किएको छ सुन्नु भएकै छ होला । तर, अछामका एक जनाको मोबाइल हातमा राखेर चलाउँदा चलाउँदै पड्किएको छ ।

अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलका अर्जुन खत्रीले प्रयोग गरिरहेको टेक्नो कम्पनीको मोबाइल हातमै पड्किएको हो ।

यसबाट मानवीय क्षति भने भएको छैन ।

खत्रीले मकालुखबरसंग भने–‘मोबाइल चलाउँदै थिएँ, एक्कासि  पड्कियो, भाग्यले बाँचे ।’

प्रतिक्रिया

One thought on “चलाइरहेको मोबाइल जब हातमै पड्कियो…

  1. Bidesh ma bishesh गरि uk USA tira testo ghatana bhayako kaileni suneko chhaina, tara hamro Nepal ma bela2 ma esta ghatna bhayako sunna ma aauxa.
    Tesko artha, hamro E/power ra control box system ko kehi samasya hoki ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 5 =