एमालेका ६ नयाँ केन्द्रीय सदस्यहरूले लिए शपथ
२०८० माघ २ गते

काठमाडौं । नेकपा (एमाले) का ६ जना सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ जना सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मनोनीत भएका केन्द्रीय सदस्यहरु दीपक कार्की, तुलसी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, विनोदकुमार शाह र दामोदर भण्डारीले शपथ लिएका छन् ।
उनीहरू २६ औं सचिवालय बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएका थिए ।
२०८० माघ २ गते
प्रतिक्रिया
सम्बन्धित








