यमनमा अमेरिकी आक्रमण असामान्य : टर्की राष्ट्रपति

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा हुथी लक्ष्यहरूमा हवाई आक्रमण गर्नु असामान्य भएको बताएका छन् । दुई देश र यसका सहयोगीहरूले सो क्षेत्रमा असमान शक्ति प्रयोग गरेको आरोप लगाएका हुन् ।

उनले अमेरिका र बेलायन लाल सागरलाई रगतको पानीमा परिणत गर्न उत्सुक रहेको बताए । लाल सागरमा यमनको हुथी समूहले हवाई हमलामा आफ्ना पाँच लडाकु मारिएको र अन्य ६ जना घाइते भएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =