कोशीका सभामुख विष्टलाई फिर्ता बोलाउन राप्रपाकै निर्देशन

काठमाडौं । कोशी प्रदेशको सभामुखमा अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका अम्बर बहादुर विष्टलाई फिर्ता गर्न दबाब बढेको छ ।

राप्रपाको निर्देशन समितिको बैठकले कोशीका सभामुख विष्टलाई फिर्ता बोलाउन केन्द्रीय कार्य समिति/कार्य सम्पादन समितिलाई निर्देशन दिएको छ ।

पर्टीका विरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सभामुख विष्टलाई फिर्ता बालाउन निर्देशन दिएको बताए ।

ऋाजै राप्रपाका विष्ट सत्ता गठबन्धनको समर्थनमा कोशीको सभामुख निर्वाचित भएका थिए । उनको सपथ समेत भइसकेको छ ।

प्रतिक्रिया

One thought on “कोशीका सभामुख विष्टलाई फिर्ता बोलाउन राप्रपाकै निर्देशन

  1. अनी रा.प्र.पा का सम्सदहरुले चाँही कहिले रजिनामा दिने सर?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 5 =