न्याय सेवाका २१९ कर्मचारीको सरुवा, ५० जनाको बढुवा(नामसहित)
२०८० पुस २४ गते

काठमाडौँ । न्याय सेवा आयोगले दुई सय १९ जना अधिकृतको सरुवा गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अध्यक्ष रहने आयोगले मंगलबार सो संख्यामा कर्मचारीको सरुवा गरेको हो ।
यस्तै आयोगले ५० जनाको बढुवा पनि गरेको छ ।
आयोगले न्याय समूहका उपसचिव वा सो सरहका पदमा १४ जनाको बढुवा गरेको छ भने कानुन समूहका तीन जना र सरकारी वकिल समूहका ६ जनलाई उपसचिव सरहमा बढुवा गरेको छ ।
हेर्नुहोस् सूचि
२०८० पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित








