एमालेले मधेशमा अर्जुनको ठाउँमा विजेतालाई बनायो उम्मेदवार
२०८० पुस २३ गते

काठमाडौं । नेकपा एमालेले मधेश प्रदेशमा उम्मेदवार बनाएका अर्जुन सिंहको मतदाता नामावलि नभेटिएपछि उम्मेदवार परिवर्तन गरेको छ ।
उनको ठाउँमा जनकपुरकी विजेता झा उम्मेदवार बनेकी छन् ।
प्रदेश निर्वाचन कार्यालयमा सिंहको मतदाता नामावलि नभएको पाइएपछि निर्वाचन कार्यालयले उनको उम्मेदवारी दर्ता गरेन ।
२०८० पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित








