महालक्ष्मी विकास बैंक र एपोलो डाइग्नोष्टिक सेन्टरबिच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र एपोलो डाइग्नोष्टिक सेन्टरसँग सम्झौता भएको छ ।

स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सो सम्झौता गरिरएको हो ।

बैंकका ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राखी बैंकले यस्तो सम्झौता गरेको बताएको हो ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै डिजिटल युगसँग नेपालीलाई जोड्ने द्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =