गभर्नर अधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
२०८० पुस १३ गते

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सुष्मलता माथेमाको एकल इजलासले कारण देखाउ आदेश मात्र जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।
गभर्नर नियुक्त हुन आवश्यक अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर भएको थियो ।
२०८० पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








