पत्रकार सम्मेलन

ओलीको प्रश्न– व्यवसायी तड्पिइरहेका बेला लाइन काटिदिने ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगहरूमा विद्युत् लाइन काटेकोमा असन्तुष्टि जनाएका छन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा अध्यक्ष ओलीले सरकारले उद्योगहरूको डेडिकेटेड लाइन काटेकोमा सरकारको बेथिति रहेको बताए ।

‘डेडिकेटेड लाइन जोडेको छ विद्युत् दिएको छैन भने के को पैसा लिने ? उद्योगी व्यवसायी तड्पिइरहेका बेला लाइन काटिदिने ?’, अध्यक्ष ओलीले भने, ‘खपत गरेको विद्युतको महसुल लिने सम्झौताअनुसार लिनुपर्छ तर सम्झौता एकातिर छ काम अर्कोतिर हुनुहुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =