टोगोको राजधानीमा भीषण आगलागी

एजेन्सी । टोगोको राजधानी लोमेको एक स्थानीय बजारमा भीषण आगलागी भएको छ ।

बजार नजिकैको ग्यास पसलहरूमा आगो लागेको बताइएको छ । उच्च जोखिममा रहेका क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा लगिएको छ ।

घटनास्थलमा रहेका प्रत्यक्षदर्शीकारअनुसार कम्तीमा पाँच घण्टा आगलागी भएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =