गाजामा हत्या रोक्न स्पेनि प्रधानमन्त्रीको आह्वान

एजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गाजामा शान्तिका लागि आह्वान गरेका छन् ।

इजरायल र हमासबीच चलिरहेको द्वन्द्वले विगत साढे दुई महिनामा २० हजार भन्दा बढी प्यालेस्टिनीको ज्यान लिइसकेको छ । उनले तत्काल लडाइँ अन्त्य गर्न आह्वान गरे ।

स्पेनी प्रधानमन्त्रीले इजरायलले गाजामा हत्या रोक्नुपर्ने र विस्थापित गाजामा सहायता पुग्न अनुमति दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =