मेलम्चीको पानी छिटो ल्याउन माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौँ । काठमाडौं उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

सोमवार काठमाडौंको कोटेश्वरदेखि मिनभवनसम्म उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

सो क्रममा उनीहरुले पानी राख्न प्रयोग हुने जार, बाल्टी, गाग्री, कलश लगायतका सामग्री प्रदर्शन गरेका थिए ।

उनीहरुले मेलम्ची पानी छिटो खोल, मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर् लगायतका नारासमेत लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =