चीनले गर्‍यो व्यावसायिक वाहक रकेट प्रक्षेपण

एजेन्सी । चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ ।

आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्युएक्स-१  व्यावसायिक वाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको हो । स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो । यो एसक्युएक्स-१ कमर्शियल क्यारियर रकेटको छैटौं उडान मिसन हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =