खोलामा माछा मार्न गएका ४० वर्षीय सदाको डुबेर मृत्यु

धनुषा । गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४० वर्षीय लक्ष्मण सदाको कमला खोलामा डुबेर बुधवार मृत्यु भएको छ ।

माछा मार्न गएका उनको सोही खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =