एनसेल बिक्री प्रकरणको विरोधमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँमा विवादास्पद एनसेल बिक्री प्रकरणको विरोधमा प्रदर्शन गरिएको छ ।

बिहीबार सत्तारुढ दल नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ समितिले विरोध प्रदर्शन गरेको हो ।

नेबि संघले एनसेलको बिक्रीमा भएको कर छलीको विरोध गर्दै पद्मकन्या क्याम्पसमा भेला भई प्लेकार्ड प्रदर्शन गर्दै बागबजार , तिनधारा, जमल हुँदै शान्तिबाटिका पुगेको थियो ।

हेर्नुहोस् तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =