भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध औपचारिक रुपमा लागू
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८० मंसिर २४ गते
![भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध औपचारिक रुपमा लागू](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/onion-mk.jpg)
एजेन्सी । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध औपचारिक रुपमा लागू भएको अधिकारीहरूले बताएका छन् । बिहीबार साँझ विदेश व्यापार महानिर्देशनालयद्वारा जारी गरिएको सूचनाअनुसार प्याजको निकासी नीतिलाई मार्च ३१, २०२४ सम्म प्रतिबन्ध लगाएको हो ।
आन्तरिक उपलब्धता बढाउन र स्थानीय मूल्यलाई नियन्त्रणमा राख्न यस्तो कदम चालिएको अधिकारीहरूले बताएका छन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८० मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित