विप्लवलाई पक्राउ पुर्जीविरुद्ध निकालियो मसाल जुलुस (तस्बिरहरू)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ पुर्जी जारी भएको विरुद्ध मसाल जुलुस निस्किएको छ ।

मंगलबार बिप्लप समर्थित विद्यार्थीले काठमाडौंमा मसाल जुलुस निकालेको हो ।

काठमाडौं जिल्ला अदालतले २०७६ सालमा दर्ता भएको मुद्दामा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

नेकपा समर्थकले राजनीतिक मुद्दामा प्रतिशोधपूर्ण ढंगले पक्राउ पुर्जी जारी भएको भन्दै काठमाडौंमा मसाल जुलुस निकालेका हुन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *