नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा छाड्ने आदेश

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ ।

उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई उच्च अदालत पाटनले छाड्ने आदेश भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *