मिसन ८४ ले देश बन्दैन : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले ‘मिसन ८४’ देश नबन्ने बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रमुख बालेनले देश बनाउन बाँकी नै रहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘देश बन्छ, तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सक्काएर बन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *