सहसचिव सरिता दवाडी सचिवमा बढुवा
२०८० मंसिर १३ गते

काठमाडौं । सरकारले नेपाल सरकारका सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गरेको छ ।
बुधबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले सहसचिव दवाडीलाई सचिवमा बढुवा गरी शिक्षा सचिव बनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।
दवाडी यसअघि उर्जा मन्त्रालयमा कार्यरत थिइन ।
२०८० मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित








