जनताले फालेको राजतन्त्र नेताहरुले सम्झन बाध्य बनाए : दुर्गा प्रसाईं

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ’अभियानका अध्यक्ष दुर्गा प्रसाईंले राजतन्त्र पुनर्स्थापनाका लागि नेताहरूले बाध्य बनाए बनाएको बताएका छन् ।

काठमाडौंको सिफलमा शनिवार भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

’हिजो राजा हामीले नै खेदेको हो । तर आज प्रचण्ड, शेरबहादुर र केपी ओलीले राजा सम्झन बाध्य बनाए’ उनले भने ।

नेपालमा संसदीय प्रणाली फेल भइसकेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =