युवा–विद्यार्थीको प्रदर्शन लोकतन्त्रको रक्षाका लागि हो : पर्शुराम बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता पर्शुराम बस्नेतले आज भएको प्रदर्शन कुनै एक जना व्यक्तिको विरुद्धमा नभएको बताएका छन् ।

उनले सुशासन, समृद्धि,लोकतन्त्रको रक्षाको लागि शान्तिपूर्ण प्रदर्शन गरिएको बताए ।

उनले भने ‘ युवा विद्यार्थीको प्रदर्शन,कसैको विरुद्धमा होइन, सुशासनको पक्षमा, समृद्धिको पक्षमा र लोकतन्त्रको पक्षमा गरिएको शान्तिपूर्ण आन्दोलन हो । ’

उनले युवा विद्यार्थीको प्रदर्शन भ्रष्टाचार, अराजकलाई निमिट्यान्न पार्न गरिएको बताए । उनले यो आन्दोलनले राष्ट्र, राष्ट्रियताका लागि गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 7 =