प्रेम चलाउनेको मुद्दामा सकियो सुनुवाइ, आज फैसला सुनाउने तयारी

काठमाडौँ । बिहीबार अपराह्न त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दामा सुनुवाइ सकिएको छ ।

सुनुवाइ सकिएपछि अब फैसला सुनाउने तयारी भएको छ । बिहीबार साँझसम्ममा फैसला सुनाउने र संक्षिप्त आदेश दिने तयारी भएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा परेको उक्त मुद्दा बुधवार सुनुवाइ नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =