लोकसेवा पास भए वडाध्यक्ष, निक्ल्यो अमिनमा नाम
२०८० मंसिर ३ गते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकालेका छन् ।
०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका रोकायाको अमिनमा नाम निस्केको हो । तर, उनले जनताको मतको कदर र सम्मान गर्दै पाँच वर्ष जनताको सेवामा खटिने बताएका छन् ।
२०८० मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








