दुर्गा प्रसाईँका काला ‘पाप’का घैँटाहरू फुटेर छताछुल्ल भए : महेश बस्नेत
२०८० कार्तिक २६ गते

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले दुर्गा प्रसाईँका काला ‘पाप’का घैँटाहरू फुटेर छताछुल्ल भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘हिजो एमालेका नेताहरू र विशेष मेरो बदनाम गर्ने, चरित्र हत्या गर्ने हर्कत गरेर जनतामा भ्रमको खेती गर्दै हिँडेको दुर्गा प्रसाईँका काला पापका घैँटाहरू फुटेर छताछुल्ल हुने स्थिति आएपछि हामीलाई आरोप लगाएर सोसियल मिडिया र परिचालित युट्युबे राखेर जथाभाबी आरोप लगाउँदैछ । सावधान ।’
२०८० कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित








