मन्त्रिपरिषदको बैठकबाट ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ पारित
२०८० कार्तिक २३ गते

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० पारित गरेको हो ।
मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जाने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
निर्देशिकाका विषय सार्वजनिक भइसकेको छैन । यद्यपि सरकारले सामाजिक सञ्जाल सञ्चालनलाई नियमन गर्न खोजेको सरकारी अधिकारीहरु बताउँछन ।
२०८० कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित








