नेपाललाई चौथो सफलता, अविनाशले लिए प्रजापतिको विकेट

काठमाडौं । टी–२० विश्वकप छनौटको फाइनलमा नेपाललाई चौथो सफलता मिलेको छ ।

अविनाश बोहराले नेपालका लागि चौथो विकेट लिएका हुन् ।

नेपालविरुद्ध ६३ रन बनाएर कश्यप प्रजापतिले आउट भएका हुन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nine =