गुल्सनको आक्रमक ब्याटिङ, बनाए अर्धसतक

काठमाडौँ । नेपालले टी-२० विश्वकप छनौटको फाइनलमा ओमानविरुद्ध टस जितेर अहिले ब्याटिङ गरिरहेको छ ।

टियु क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका लागी गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ५० रन बनाएका छन् ।

अहिले १६.४ ओभरको समाप्ति हुँदा नेपालले ५ विकेट गुमाउँदै १३८ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *