प्यालेस्टाइनको समर्थनमा जोर्डनमा वृहत जुलुस
२०८० कार्तिक १८ गते

काठमाडौं । प्यालेस्टाइनको समर्थनमा जोर्डनमा वृहत जुलुस निकालिएको छ ।
गाजा पट्टीमा इजरायली हमलाको निन्दा गर्दै जोर्डनले प्यालेस्टाइनीहरूसँग ऐक्यवद्धतामा प्रदर्शन गरेका हुन् ।
जोर्डन र प्यालेस्टाइनको झण्डा फहराउँदै राजधानी अम्मानको मुख्य शहरमा हजारौंले शनिवार विरोध प्रदर्शन गरेका थिए । द्वन्द्व रोक्न र नागरिकहरूको सुरक्षा गर्न आह्वान गरे ।
२०८० कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित








