Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
नेपालविरुद्ध युएईको छैटौ विकेट पतन, सन्दीपले लिए विकेट
मकालु खबर
२०८० कार्तिक १७ गते
काठमाडौँ । नेपालले युएईविरुद्ध छैटौ सफलता हासिल गरेको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको युएईले छैटौ विकेट गुमाएको हो ।