कांग्रेस सांसद गौतमले गरे सदनमै मौनधारण

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले मौन धारणा गरेका छन् ।

शून्य समयमा सभामुखले बोल्न समय दिएपछि उनले उठेर एक मिनेट मौन धारणा गरेका हुन् ।

सत्तारुढ दलका सांसद गौमतले मौनधारण गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरुले समर्थन जनाएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =