इजरायली सेनासँगको भिडन्तमा ४ प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । वेस्ट बैंकको जेनिन शहरमा भएको इजरायली सेनासँगको आक्रमणमा ४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले चलाएको गोली लागेर ४ जनाको मृत्यु भएको हो ।

अन्य ६ जना घाइते भएको बताइएको छ । झडपले शरणार्थी शिविरको पूर्वाधारमा ठूलो क्षति पुगेको छ । क्याम्पमा प्यालेस्टाइनी लडाकु र इजरायली सेनाबीच झडप भएको थियो । मारिएकामध्ये एक जना इस्लामिक जिहाद अफसुट जेनिन बिग्रेडका संस्थापक २७ वार्षीय वाम इयाद हानौन रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =