ठूला दललाई १२ प्रश्न तेर्स्याउँदै डा. लोहनीले भने- तपाईँहरूको कल्पना टेबलबाट खसेको काँचको गिलासजस्तो हुनेछ
२०८० कार्तिक १५ गते

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले ठूला दललाई १२ प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा १२ प्रश्न तेर्स्याउँदै डा. लोहनीले ठूला दलहरूको कल्पना टेबलबाट खसेको काँचकोको गिलास जस्तो चकनाचुर हुनबाट कसैले रोक्न नसक्ने तर्क गरेका हुन् । रा
ष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष तथा अर्थशास्त्री डा. लोहनीले मिसन ०८४ को सपना बेकार रहेको बताए । ‘वर्तमान अर्थात् ०८०/०८१ मा कसरी बाच्ने र विदेशीसामु दास संस्कृति बोकेका तपाईँहरू जस्ता ठालुहरूबाट देश कसरी बचाउने भन्ने प्रश्न मुख्य भएको छ,’ उनले भनेका छन्, ‘देश लुटिराख्ने सपनाको लागि तपाईँहरूलाई मिसन ८४ आवश्यक लागेको होला तर आम जनता लाई ०८००८१ महत्त्वपूर्ण हो । हिजोको नारा र भोलिको सपनाको जाल सबै बेकार छन् ।’
यस्ता छन् उनका १२ प्रश्न :-

२०८० कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित








