‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८०’ राष्ट्रिय सभाबाट पारित

काठमाडौँ । ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८०’ राष्ट्रिय सभाबाट पारित भएको छ ।

मङ्गलवार बसेको राष्ट्रिय सभाको बैठकले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८०’ राष्ट्रिय सभाबाट पारित गरेको हो ।

सभाको बैठकमा विधेयक राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले विधेयकलाई पारित गर्न सभा समक्ष प्रस्तुत गरेका थिए ।

विधेयकलाई राष्ट्रिय सभाका बहुमत सदस्यले सर्वसम्मतिले पारित गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =