शासक वर्गका कारण नेपाल विकसित हुन सकेन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताएका छन् ।

मङ्गलवार काठमाडौँका आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औँ एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल विकास हुन नसक्नुको कारण शासक वर्ग र बाह्य शक्ति रहेको बताए । उनले नेपालीहरू लामो समयसम्म हातमुख जोड्न नै लागि परेको र साहित्य, संस्कृति र कला सिक्ने र हेर्ने अवसर नै प्रदान नगरिएको बताए ।

विभिन्न कालमा शासन गर्नेहरूले जनतालाई अवसरबाट वञ्चित गर्दा नेपाल पछि परेको उनको भनाइ थियो ।

उनले भने ‘लामो समयसम्म त हामी हातमुख जोड्ने समस्यामा नै लाग्यौँ । हामीलाई त्यस प्रकारका अवसरहरू लिनै दिइएन । राणा शासन र त्यो भन्दा अगाडि हामीले अरू कुनै शासनलाई पनि जोगाइरहनु हुँदैन । राणा गए, अब अरू शासन चाहिँ राम्रा थिए भनेर जोगाउनुपर्ने केही छैन । त्यस भन्दा अघि दुनियाँ विकसित हुँदा हाम्रोमा केही विकास नहुने कसले गर्दा हो ? जनताले गर्दा त होइन । शासकहरूको कारणले हो । जे होस् हामी पछि पर्यौँ । पछाडि पारिएको हुनाले पछि पर्यौँ । बाह्य शक्तिले हामीलाई पछि पारे, शासकको स्वार्थका कारणले आन्तरिक शासक वर्गले पनि हामीलाई पछाडि पारे । कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जन सीमित भयो । आम जनताको र देशको विषय बनेन । तर अब हामी अघि बढ्छौँ ।’

अध्यक्ष ओलीले कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जनमा सीमित भएकाले यसको विकास हुन नसकेको बताए ।

प्रतिक्रिया

One thought on “शासक वर्गका कारण नेपाल विकसित हुन सकेन : अध्यक्ष ओली

  1. धनत्रंत्(कुत्ता दलाल चुतिया भ्रस्ट को भाषा मा गनत्रंत्र )को स्तापना देखि को छ सता मा????त् कुत्ता हरामी चोर डाका भ्रस्ट बिदिसी दलाल ओली सेरे माकुने प्रचंडे झले होइनर ???१०० भन्दा बढी कहालीलाग्दो ठुल्ठुला भ्रस्टाचार काण्ड गराई खर्बौखर्ब नेपाललाई लुट्ने त् कुत्ता हरु जस्तो नर्भछी जIनवर हरु ले गर्दा नेपाल नर्क मा पुगिसक्यो -अब चुतिया बनाउने भने को तिमीहरुकै पैसामा बिकेका कुत्ता दलाल हरामी डाका भ्रस्ट चोर चुतिया झोले कार्यकर्ता लाई नै हो किनके यी कुत्ता हरामी झोले को जिन्दगि सरदारले(चुतिया नेताहरु ले) भ्रस्टाचार गरि कमाएको पैसा बाट चलेको हुन्छ –थुक्क नरभछि पशु हरु हो कति डस छौ नेपाल आमा लाईथुक्क कुत्ता दलाल हरामी चुतिया ग्यांग का सरदार हरु I गु खा सुनको डल्ला र देस लुटेको खर्बौ खर्ब लपलपी -थुक्क थुक्क-

Leave a Reply

Your email address will not be published. Required fields are marked *