मलेसियाविरूद्ध कप्तान रोहितले लिए चौथो विकेट

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले चौथो विकेट लिएका छन् ।

टस जितेर ब्याटिङ रोजेको मलेसियाले १४ ओभरमा ४ विकेट गुमाएर एक सय १९ रन जोडेको छ ।

नेपालका लागी कप्तान रोहित पौडेलले १४ औँ ओभरमा १५ रन खर्चिएपछि सार्भिन मुनाइन्दीलाई आउट गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *