संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो र परराष्ट्र मन्त्रीबीच भेटवार्ता (तस्बिरहरू)

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले परराष्ट्र मन्त्री नारायण प्रसाद साउदसँग भेटवार्ता गरेका छन् ।

यस अघि काठमाडौँ आएलगत्तै विमान स्थलमा परराष्ट्र मन्त्री सहितको टोलिले स्वागत गरेको थियो ।

त्यस्तै, गुटरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ ।

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नेछन् । नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस आजै नेपाल आइपुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =